गृह · शब्दकोश

हलाहल

[ना.]

१. पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष।

२. हिमाली लेकमा पाइने एक जातको विषबुटी; नर्सिङविष।

⟵ फेरि सूचीमा जानुहोस्