हर्षबढाइँ

[ना.]

१. कुनै उन्नतिको काम हुँदा हर्षले मनाइने उत्सव; हर्कबढाइँ; खुसियाली

२. ठुलो खुसियालीमा बन्दुक, तोप आदि पड्काई गरिने उत्सव वा बढाइँ