गृह · शब्दकोश

हकी

[वि.]

१. कसैसित नदब्ने; निर्भीक।

२. नहिचकिचाई तथ्य वा यथार्थ कुरा बोल्ने; स्पष्टवक्ता; हक्की।

[ना.]

टुप्पो घुमेको लट्ठीले सानो बल वा भकुन्डो खेलिने एक खेल।

⟵ फेरि सूचीमा जानुहोस्