निर्भीक

[वि.]

१. भय नभएको; नडराउने; निडर

२. सशक्त; सक्षम; सक्रिय