हकवाला
[वि.]
१. दाजुभाइमा कानुनअनुसार अंश पाउने सबभन्दा नजिकको व्यक्ति।
२. कुनै काम वा वस्तु आदिमा पूरै वा आंशिक स्वामित्व भएको; हकदार; अम्सियार।