स्वाँठ

[वि.]

१. दुष्टतापूर्ण व्यवहार गर्ने; साह्रै बदमास

२. बुद्धि, विवेक, विचार आदि हुँदै नभएको; महाको मूर्ख; लट्ठक