स्वस्थता

[ना.]

१. निरोगीपन; तन्दुरुस्ती; ठिकठाक शारीरिक अवस्था

२. स्वच्छता; निर्मलता

३. स्वस्थ रहेको अवस्था

४. स्वस्थ हुँदाको तरिका वा विशेषता; निरोगिता; आरोग्य