गृह · शब्दकोश

निरोगिता

[ना.]

निरोगी हुँदाको अवस्था; रोग नलागेको स्थिति; सारसौँदोपन; स्वस्थता।

⟵ फेरि सूचीमा जानुहोस्