गृह · शब्दकोश

स्वरित

[ना.]

१. टड्कालो, राम्रो र मिठो स्वर भएको।

२. स्वर भएको; स्वरयुक्त (अक्षर वा वर्ण)।

⟵ फेरि सूचीमा जानुहोस्