स्वरसप्तक

[ना.]

सङ्गीतका सात स्वरको समुदाय; सा, रे, ग, म, प, ध, नि सात स्वरको सप्तक