गृह · शब्दकोश

स्वयंसिद्ध

[वि.]

१. अरूको सहयोग नभएर पनि सफलता पाएको।

२. कुनै तर्क वा प्रमाणविना आफै सिद्ध; आफै ठिक भएको।

⟵ फेरि सूचीमा जानुहोस्