गृह · शब्दकोश

स्याँस्याँ

[ना.]

१. सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटो छिटो सास फेर्ने गरी।

२. त्यसरी सास फेर्दा निस्कने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्