गृह · शब्दकोश

स्फूर्ति

[ना.]

१. अभिमान; घमन्ड; सेखी।

२. फरफराउने काम; फरफराइ।

३. शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती।

⟵ फेरि सूचीमा जानुहोस्