पदान्तर

[ना.]

१. अर्को पद।

२. एक पाइलाको फरक; स्थानान्तर

३. पदहरूका बिचको अन्तर