गृह · शब्दकोश

सौँराइ

[ना.]

१. कसैको सम्झनाले मुटु ढुकढुकाएको अवस्था; कसैको यादले सताएको अवस्था।

२. प्रियजन टाढा हुँदा सम्झेर हुने छटपटी।

३. सम्झना; माया; आत्मीयता।

[ना.]

१. प्रियजन टाढा हुँदा सम्झेर हुने छटपटी।

२. सम्झना; आत्मीयता।

⟵ फेरि सूचीमा जानुहोस्