गृह · शब्दकोश

सुसम्पन्न

[वि.]

१. आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण।

२. धनी; समृद्ध।

३. राम्ररी समापन भएको।

४. राम्रो खानदानको; पुगीसरी आएको।

⟵ फेरि सूचीमा जानुहोस्