गृह · शब्दकोश
१. अपराध गर्नेलाई कसुरअनुसारको दण्ड दिलाउन अदालतमा सुम्पने काम; सुपुर्दगी।
२. जिम्मा लाउने काम।
३. जिम्मा लगाइएको वा सुम्पिएको; बुझाइएको।
⟵ फेरि सूचीमा जानुहोस्