फुत्त

[क्रिवि.]

१. एकाएक निस्कने, फालिने वा मिल्किने गरेर।

२. कतै नछोई फड्कने वा नाघ्ने किसिमले।

३. कहीँ कतैबाट अकस्मात् निस्किए वा पसेजस्तो गरी