गृह · शब्दकोश

खुत्त

[क्रिवि.]

१. एक्कासि; अपर्झ; छाला आदि खुइलिने वा उप्कने किसिमले।

२. थाहा नदिईकन बाहिर निस्कने किसिमले; फुत्त।

⟵ फेरि सूचीमा जानुहोस्