गृह · शब्दकोश

सुट

[ना.]

जिउ र खुट्टामा लगाइने एकैनासको कोट र पाइन्ट भएको, पश्चिमी ढाँचाको किम्मती लुगा।

[ना.]

गोली हान्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्