सुखानुभूति

[ना.]

१. सन्तोष; तृप्ति

२. सुखको अनुभव; आनन्दको भोग