सुकुमवासी

[वि.]

१. घरजग्गा नभएको रैती; घरबाससम्म भएको तर खेती नभएको रैती

२. सुकुमवास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)।