सुकुमवास

[ना.]

१. कुनै जीविका नभएको अवस्था; सुकुम्वास

२. घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति नभएको अवस्था