सुकुन्डो
[ना.]
तेल हाल्ने, लोटाका छाँटको, एकातिर समाउने बिँड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो, काँसको बुट्टेदार भाँडो।