अर्धसिल्ली

[वि.]

१. कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको।

२. बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे