थेचरो
[वि.]
फैलिन नसकेको।
[वि.]
जति गाली गरे पनि केही पर्बाह नगर्ने; जति छिः छिः र दुरदुर गरे पनि केही नलाग्ने; धिङ्न्याहा; अटेरी; थेच्चर; थेत्तरो।