गृह · शब्दकोश

सिरसिर

[ना.]

१. मन्द हावा लाग्ने गरी; हल्का हावा बहँदा वा पानी छिट्याउँदाको किसिमले; सिर्र।

२. शीतल र मन्द हावा।

३. हल्का किसिमले हावा चल्ने प्रक्रिया; हावा चल्दाको किसिम।

⟵ फेरि सूचीमा जानुहोस्