बिरबिर

[क्रिवि.]

१. अलि अलि पानी पर्दाको चालले; सिमसिम

२. जिउमा फोका उठ्दाको चालले।