१. जे भएको सामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त।
२. पखालपुखुल पारेर; सफा पारेर।
३. हेर्दै लोभ लाग्ने गरी; बसूँ बसूँ जस्तो।
४. खतम; समाप्त।