गृह · शब्दकोश

पखालपुखुल

[ना.]

१. दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु; पखाले; दहीमहीको अवशेष।

२. पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्