बलात्कार

[ना.]

१. कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम

२. जबर्जस्ती गर्ने काम; अन्याय; अत्याचार