साबिती

[वि.]

१. भुल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम

२. अपराध स्वीकार गर्ने खालको।