गृह · शब्दकोश

साँचिलो

[वि.]

१. आफूलाई निर्दोष वा साँचो भएको देखाउने; साखुल्ले; साखिलो; स्त्री. साँचिली।

२. किफायत गर्ने; मितव्ययी।

⟵ फेरि सूचीमा जानुहोस्