साक्खै

[वि.]

१. एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नो (नाता)।

२. निकटतम (नातागोता)।