गृह · शब्दकोश

सरजमिन

[ना.]

१. छिमेकका मानिस; साँधसँधियार।

२. सबुतप्रमाणका निम्ति रीत पुर्‍याई सम्बन्धित स्थान वा मानिससँग आवश्यक कुरा बुझ्ने काम।

३. सम्बन्धित घटना घटेको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्