सयकडा
[ना.]
१. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत।
२. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने सङ्ख्या।
३. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या।