गृह · शब्दकोश

प्रतिशत

[ना.]

१. हरेक सयको सङ्ख्यामा; प्रत्येक सयमा; सयकडा; सयका सङ्ख्यापिच्छे।

२. प्रत्येक सयको खास अंश

⟵ फेरि सूचीमा जानुहोस्