गृह · शब्दकोश
१. कुनै पुस्तक, पुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख।
२. समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख।
३. सम्पादकको; सम्पादकसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्