गृह · शब्दकोश

तागतदार

[वि.]

१. तागत दिने; तागतिलो; पौष्टिक (खानेकुरा)।

२. तागत भएको; बलियो।

⟵ फेरि सूचीमा जानुहोस्