सन्दिग्धता

[ना.]

१. यस्तो हो कि उस्तो हो भनेर सन्देह हुँदा वा वक्तव्य, कुरा आदि अनिश्चित हुँदा हुने अर्थदोष

२. सन्दिग्ध हुने काम वा स्थिति; अस्पष्टता