सन्तप्त

[वि.]

१. कामले थाकेको; श्रान्त

२. धेरै तातेको; खुब गरम भएको।

३. मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको।