गृह · शब्दकोश

सनासो

[ना.]

कसौँडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिँड भएको फलामे साधन; बाहुली।

⟵ फेरि सूचीमा जानुहोस्