सत्यव्रती

[वि.]

१. सत्यको पालना गर्ने व्रत लिएको।

२. सत्यव्रत ग्रहण गरेको; सत्यव्रतमा रहने।