गृह · शब्दकोश

सटनी

[ना.]

१. कुनै वस्तु परस्पर साट्ने काम; सटही; सटानी।

२. साटफेर गर्दा लाग्ने दस्तुर; बट्टा।

⟵ फेरि सूचीमा जानुहोस्