१. काम र समयअनुसारको सामान जोर्ने काम; जोरजाम; बटुलाइ।
२. कुनै कामका निमित्त गरिने बन्दोबस्त; इन्तिजाम।
३. खोजतलास; खोजी; जोह।