गृह · शब्दकोश

सगोत्र

[वि.]

१. आफ्नै कुल वा वंश; फुकी; स्वाँगेभाइ।

२. एउटै गोत्र; समान गोत्र।

३. कुनै कुल वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको।

⟵ फेरि सूचीमा जानुहोस्