गृह · शब्दकोश

सखार

[ना.]

१. बिहान सबेरै; झिसमिसेमा।

२. प्रातःकाल; झिसमिसे।

[ना.]

कुनै कुरा पूरा गर्ने वचन; स्वीकार; सकार।

⟵ फेरि सूचीमा जानुहोस्