गृह · शब्दकोश

शौच

[ना.]

१. खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम; स्वच्छता; पवित्रता।

२. दिसा, पिसाब आदि गरी शुद्ध हुने काम।

३. सूतक, जुठो आदिबाट चोखिने काम।

⟵ फेरि सूचीमा जानुहोस्