गृह · शब्दकोश

शोषित

[वि.]

१. अनुचित रूपमा सोस्ने काम गरिएको।

२. चुसिएको; शोषणमा परेको।

३. सुक्खा पारिएको; सुकाइएको।

⟵ फेरि सूचीमा जानुहोस्