गृह · शब्दकोश

शूर

[वि.]

१. कृष्णका बाजेको नाम।

२. वीर पुरुष; योद्धा।

३. डर नभएको; आँटिलो; साहसी; पराक्रमी।

⟵ फेरि सूचीमा जानुहोस्